कास्मीरमा बम विष्फोट, ४ भारतीय सुरक्षाकर्मीे मृत्यु

कास्मीरमा बम विष्फोट, ४ भारतीय सुरक्षाकर्मीे मृत्यु

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

भारत नियन्त्रित कास्मीरमा बारुदी सुरुगं विष्फोट हुदा ४ जना भारतीय सुरक्षाकर्मीे मृत्यु भएको छ । सोपोर नामक ठाउको एउटा पसलको कुनामा बारुदी सुरुगं रहेको थियो । विष्फोटबाट पसलमा समेत क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ