अमेरीका पाकिस्तान विरुद्ध भारतको भाषामा बोल्दैछः पाकिस्तानी विदेशमन्त्री

अमेरीका पाकिस्तान विरुद्ध भारतको भाषामा बोल्दैछः पाकिस्तानी विदेशमन्त्री

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

पाकिस्तानी विदेश मन्त्री ख्वाजा आसीफले अमेरीकाले भारतको भाषामा पाकिस्तान विरुद्ध बोलीरहेको भन्दै चेतावनी दिएका छन् ।
गएराति ट्वीटर मार्फत उनले पाकिस्तानले अमेरीकाको हितका लागि बलिदान गरेको भन्दै आफ्नो देशलाई रगत र बारुदको रंग दिएको पनि बताए ।
ग्वान्टानामो बन्दी गृहको समेत जिकिर गर्दै उनले अमेरीकाले पाकिस्तानलई सहयोगी देश या मित्रको रुपमा पनि नराखेकोमा आश्चर्य व्यक्त गरे ।
जनवरी एक मा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर र सैन्य सहयोग रोक्काको घोषणा पछि दुवै देशबीच तनाव बढेको छ ।
अमेरीकाले पाकिस्तान विरुद्ध जुनसुकै कार्बाहीको धम्की दिए पछि पाकिस्तानले जनताको चाहना अनुसार जवाफ दिने स्पष्ट पारेको छ ।
अहिले भारत र अमेरीकाले पाकिस्तान विरुद्ध चीनसगँको सम्बन्ध र चीन पाकिस्तान आर्थिक करीडोरले रणनीतिक असर पार्ने भएकाले आक्रमण गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ