नेकपाका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठ गिरफ्तार

नेकपाका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठ गिरफ्तार

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं ,१८ पुस । नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज पुष्कर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।
श्रेष्ठलाई मंगलबार अपरान्ह ५ बजे मोरङकोे विराटनगरबाट विनाकारण गिरफ्तार गरेको हो । उहाँलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर झण्डै चार घण्टा पछि रिहा गरेको नेकपा मोरङले जनाएको छ ।
प्रहरीले पक्राउ गर्नुको कारण खुलाएको छैन । तर नेकपाले झुठो मुद्धामा फराउन प्रहरीले गिरफ्तार गरेको भन्दै यस्ता हर्कत नदोहोर्याउन चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ