सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १५ पौष ।
सर्लाहीको दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवपुरमा ना ३ ख ४०९ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री हरिवन–४ का १३ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

यस्तै हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा ज १ त २२१३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएकार दुर्घटना हुँदा चालक २० वर्षीय जनसहिल मंसुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ