मुआब्जा माग गर्दै जोरपाटी साँखुबासी आन्दोलित

मुआब्जा माग गर्दै जोरपाटी साँखुबासी आन्दोलित

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ १५ पौष ।
काठमाडौको जोरपाटी साँखु सडक बिस्तारका क्रममा प्रभावितलाई मुआब्जा वितरण गर्नुपर्ने माग राख्दै स्थानीय प्रदर्शनमा उत्रेका छन् ।

जोरपाटी–साँखु सडक बिस्तार पीडित संघर्ष समितिले सरकारले सडक बिस्तारका नाममा नागरिकलाई उठिबास लाउन खोजेको आरोप लगाएका छन् ।

विकल्प दिएर मात्रै सडक बिस्तार गर्नुपर्ने माग राख्दै आफूहरु संघर्षमा उत्रेको समितिका अध्यक्ष सानुबाबु बिशुंखेले बताउनुभयो ।

सर्वोच्च अदालतले पनि मुआब्जा दिएर मात्रै बिस्तार गर्न आदेश दिएकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ