भोटोमा ३२ लाख रुपैयाँ , भारतीय नागरिक पक्राउ

भोटोमा ३२ लाख रुपैयाँ , भारतीय नागरिक पक्राउ

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ,पुस १३ ।
प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार चौधरीलाई ३२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

चौधरीले शरीरमा कपडाको भोटो बनाएर रकम लुकाएर ल्याएका प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ