बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा !

बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा !

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, पुस १४ । मन्त्रिपरिषद बैठकमा सचिवहरु र मुख्यसचिवविरुद्ध मन्त्रीहरु आक्रोसित भएका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए ।

विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो । सोही कारण सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे ।

राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरुले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री देउवाले स्थिति सम्हालेका थिए । –नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ