कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक बस्दै

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, पुस १७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेशसभा समानुपातिकतर्फको सांसद चयन गर्ने छ ।

निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा गर्न माग गरिएका बेला केन्द्रीय समितिको बैठक नबोलाई कार्यसम्पादन समितिको मात्र बैठक बोलाइएको हो ।

नेतृत्वले लिएका नीतिगत र कार्यशैलीगत कमजोरीका कारण पार्टीले हार ब्यहोरेको भन्दै युवा पंक्तिबाट चर्को आलोचना भइरहेका बेला सभापति शेबहादुर देउवाले केन्द्रीय समितिको साटो पदाधिकारी र केही नेता सम्मिलित हुने कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् ।

बैठकले प्रदेशसभा सदस्यको नाम टुंगो लगाई निर्वाचन आयोगलाई बुझाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ