काठमाण्डौ , १३ पुस ।
जाडो याम सुरु भए सँगै पानी तताउँने स्र्माट गिजर भिगार्ड ले नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ ।
त्रिवेणी ग्रुपअन्तर्गत रहेको न्ए त्चबमष्लन ऋयलअभचल ले ग्राहकहरुको उच्चमागअनुरुपभिगार्डकागिजरहरु आयातगर्न शुरु गरेको छ ।
भिगार्ड सन् १९७७माभारतमा स्थापनाभएको एक प्रतिष्ठित कम्पनीहो । अहिले इन्डियामा यो कम्पनी प्रतिष्ठित कम्पनीको रुपमा स्थापितभईसकेको छ ।
भिगार्ड बाट उत्पादित सम्पूर्ण सामाग्रीहरुले उच्च स्तरीय मान्यताप्राप्त गरेको छ । भिगार्ड कम्पनीकागिजरहरुमा८ वर्षको वारेन्टी समेत रहेको छ ।
जुनअन्यकम्पनीको तुलनामा धेरै नै हो ।यसका प्रडक्टहरुमा९ब्द्यक्० आउटर बडि र हिटिङ्ग इलिमेन्ट ९क्ष्क्क्ष्०आई. एस .आई मापदण्डमा आधारितरहेको छ ।
भिगार्डका प्रडक्टहरुमा डब्ल्यु पि. ई ९ध्एभ्० ,आई पि सि एस ९क्ष्एऋक्०जस्ताउच्चस्तस्रकाप्रविधिको प्रयोग भएको छ ।
व्न्ए त्चबमष्लन ऋयलअभचल ले विद्युतीयप्रविधिबाट सञ्चालनहुने विभिन्न साईजकागिजर बजारमाल्याएको छ । अहिले नेपालीबजारमाविद्युतीयगिजरप्रचलितबन्दै गएको छ ।
भिगार्डलेउपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मकाविद्युतीयगिजर बजारमाल्याएको छ ।
जाडो महिनामापानीतताउनप्रयोगगरिने यीतीनै प्रकारकागिजरहरुको आआफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुकालागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमाभने विद्युतीयगिजर नै बढी उपयोगी हुन्छ । त्यस्तै ग्याँस गिजर पनिविद्युतनपुगेको स्थानमा, प्रयोगकाहिसावले सहज रहेको छ । विद्युतीयगिजर बजारमाआउनु भन्दापहिले ग्यास गिजर बढी प्रचलितथियो । तर अहिले बजारमाविद्युतीयगिजर आउनथाले पछि यसको माग बढेको छ । विद्युतीयगिजर प्रयोग गर्न सहज हुन्छ ।
ढी सुरक्षितहुनका साथै विद्युतीयगिजर आफ्नो आवश्यकताअनुसार जुनसुकै समयमापनिप्रयोग गर्न सकिन्छ । यसमापानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ ।
विद्युतीयगिजरमाहामीले इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारकामोडलहरु बजारमाल्याएका छौ । इन्स्ट्याण्ट मोडलमा पनिदुई प्रकारकामोडलहरु रहेका छन् । इन्स्ट्याण्ट विशेषतःकिचेन र वेसिनमाप्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमापानी तुरुन्तै तात्दछ । अहिले बजारमाइन्स्ट्याण्ट मोडलका विद्युतीयगिजर एक लिटर देखि तीन लिटर सम्मको पाउनसकिन्छ । त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्टिच्युटनलगिजर गरी दुई प्रकारका रहेका छन् । डोमेस्टिक गिजर सामान्यत् घरकालागिप्रयोग गरिन्छ भने इन्स्टिच्युटनल गिजर होटल, अफिसमाप्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाट का रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटर सम्मका रहेका छन् भने र इन्स्टिच्युटनल गिजर ३५ लिटर र ५० लिटर मापाउन सकिन्छ ।
भिगार्ड कम्पनी बाट उत्पादितविद्युतीयगिजरको प्रमुखविशेषताभनेको यसले कमविद्युतखपतगर्नु नै रहेको छ । यसका हिटिङ्ग एलिमेन्टहरु आई.एस.आई मान्यताप्राप्त रहेका छन् । गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्ड भन्दा केही फरक भिगार्डकागिजरहरु आकर्षक डिजाईनमाउपलब्धहुनुका साथै गुणस्तर युक्त रहेका छन् ।