धरानको पिण्डेश्वरमा दाहलको नेतृत्वमा १५ सदस्यीय छैटौं कमिटी गठन

धरानको पिण्डेश्वरमा दाहलको नेतृत्वमा १५ सदस्यीय छैटौं कमिटी गठन

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

धरान , १३ पुस ।

नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू(क्रान्तिकारी) ले संस्कृत क्याम्पस धरानको पिण्डेश्वरमा छैटौं कमिटी गठन गरेको छ।

पाँचौ कमिटी विघटन गरि कौशल दाहलको नेतृत्वमा १५ सदस्यीय छैटौं कमिटी गठन गरिएको अनेरास्ववियू(क्रान्तिकारी)ले जनाएकाे छ ।

अाज बसेकाे भेलाले नयाँ कमिटि गठन गरेकाे हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ