कांग्रेसकै मन्त्री भन्छन् , अव सत्तामा बसिरहन हुँदैन

कांग्रेसकै मन्त्री भन्छन् , अव सत्तामा बसिरहन हुँदैन

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

७ पुस, काठमाडौं ।
सिचाइँमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्नु पर्ने बताउनु भएको छ ।

आज रिपोर्टस क्लब नेपालले राजधानिमा आयोजना गरेको साक्षात्मकारमा कार्यक्रममा उहाले अहिलेको जनादेशले आफुहरुलाई प्रतिपक्षमा बस्न भनेको भन्दै त्यही अनुसारको तयारी गने वताउनु भएको छ ।

मन्त्रि गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने समेत बताउनु भयो । उहाले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिनुभएको छ ।

उहाले राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उहाको भूमिकामा टिकाटिप्पणी गर्नु अमर्या्दित हुने समेत जिकिर गर्नुभएको थियो ।

राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल स्वीकृत गराउनुको विकल्प नभएको उहाको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ