पार्टी सभापतिलाई दबाब दिदैँ कोईराला , हस्ताक्षर अभियान चलाउने चेतावनी

पार्टी सभापतिलाई दबाब दिदैँ कोईराला , हस्ताक्षर अभियान चलाउने चेतावनी

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ,७ पौष ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले तत्काल केन्द्रीय कमिटी बैठक नबोलाए हस्ताक्षर अभियान सुरु गर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै नेता कोइरालाले पार्टी सभापति देउवाले तत्काल पार्टीको बैठक नबोलाए दवाव स्वरुप हस्ताक्षर अभियान सुरु गर्ने बताउनुभएको हो ।

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजय पछि सभापतिले केन्द्रीय कमिटी बैठक तत्काल बोलाएर चुनावी समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोइरालाले राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपतिबाट पारित भएपछि मात्रै देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने समेत उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ