रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

७ पुस, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृजेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।

आज रिपोर्टर्स क्लबमा प्रचार प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गरेको भन्दै आफुहरुले निर्वाचन आयोगलाई सचेत गराउन चाहेको वताउनु भएको छ ।

उहाले भन्नुभयो, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस । होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ