काठमाडौं ,७ पुस । नेकपा एमालेले स्थाई समिति बैठक आब्हान गरेको छ ।
सरकार गठन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बारे समीक्षा गर्न एमालेले बैठक आब्हान गरेको हाे ।
शुक्रबार बिहान पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बस्ने बैठकमा चुनावको समीक्षा, समानुपातिक सांसदको छनोट तथा राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण तय गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline