सरकार गठनमा कुनै जटिलता छैन : ओली

सरकार गठनमा कुनै जटिलता छैन : ओली

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

६ पुस, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उहाले वताउनु भयो ।
बालकोटस्थित आफ्नै निवासमा पत्रकारसंग कुरा गर्दै ओलीले कुनै संवैधानिक नरहेकोले आफ्नो प्रक्रियाबाट अघि बढ्ने भन्र्दै ‘सरकार गठन परिर्वतन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश भएको टिप्पडि गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने समेत वताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ