४० करोड बराबरको साधारण सेयर: कहिले हुन्छ निष्कासन ?

४० करोड बराबरको साधारण सेयर: कहिले हुन्छ निष्कासन ?

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, पुस ६ ।

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको खबर छ ।

कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । भुवन पैडेलले आजको कारोबारमा लेखेका छन् ।

हाल दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणबाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए ।

नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुरा गर्दा आगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ ।-कारोबार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी