अमेरीकाको ओक्लाहोमा होस उडाउने घटना सार्वजनिक भएको छ । एउटा वृद्धाले १७ वर्ष सम्म आफ्नी सौतेला छोरीलाई बन्धक बनाई बलात्कार गरेर ९ वटा बच्चा पैदा गरेको खुलेको छ ।
११ वर्षको उमेरमा छोरीलाई कैद गरी उनले १७ वर्ष सम्म बलात्कार गरेका थिए । छोरीको उजुरी पछि ६३ वर्षे ती अपराधी वृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।
ती वृद्धा हेनरी पिट्स नामका हुन् । पीडित छोरी मैक गिनिस हुन् । उनी आमाको साथमा रहेको बेला ११ वर्षको उमेरमा डराउदै धम्काउदै बेला बेला बलात्कार गरे भने पछि अपहरण गरेर टेक्सासको बाटो हुदै मेक्सीको पुर्याएर बन्धक बनाएर बिबाह नै गरेर घृणित काम गरे भने ९ सन्तान जन्माए ।
पछि बल्ल भागेर उनी मेक्सीकोमा रहेको अमेरीकी दुतावासको सम्पर्कमा पुगे पछि घटनाको खुलासा भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline