साहित्यकार कृष्ण पहारीको निधन

साहित्यकार कृष्ण पहारीको निधन

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ १ पौष ।
पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ ।

६१ वर्षका पहारीको ब्रेन ट्युमरका कारण जन्मघर बगनासकाली पोखराथोकमा आज बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् ।

स्वास्थ्य सेवाबाट अवकास लिएका पहारी सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ