विशाल चट्टानमा देखिन थाले दैविशक्तिमा प्रतिकहरु , संरक्षण सुरु

विशाल चट्टानमा देखिन थाले दैविशक्तिमा प्रतिकहरु , संरक्षण सुरु

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

म्याग्दी, पुस १ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा दैविशक्तिमा प्रतिकहरु देखिन थालेपछि संरक्षणको पहल सुरु भएको छ ।

मन्दिर परिसमा ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानको संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो । भक्तजनहरुले पनि त्यहाँ गएर पूजाआजा गर्न थालेका छन् ।

मन्दिरका पुजारीका अनुसार चट्टान विभिन्न चक्रहरु देखिने गरेका छन् । त्यस्ता चक्र दिनदिनै बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् ।

त्यसक्षेत्रमा करिव ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ