नेकपा एमालेका अध्यक्ष केपी ओली र माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
ओली र दाहालले पार्टी एकता प्रक्रियालाई बलियो बनाएर लैजाने समझदारी गरेका छन् ।
यही मंसिर १० र २१ को भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएपछि नयाँ सरकार गठनको छलफल सुरु भएको हो । निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अनुसार एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छ । प्रतिनिधिसभामा एमालेले ८० सिट जितेको छ भने माओवादी केन्द्रले ३६ र कांग्रेसले २३ सिट जितेका छन् । समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline