तपाईले भोट दिएका सासद जसले बर्षमा ४ अर्ब तलब भत्तामा मात्रै सक्नेछन् हेर्नुस्

तपाईले भोट दिएका सासद जसले बर्षमा ४ अर्ब तलब भत्तामा मात्रै सक्नेछन् हेर्नुस्

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डाै ।  झण्डै ८० अर्ब रुपैया सकेर भएको निर्वाचनमा दलहरुले गरेको खर्च त अझ कता हो कता । अब विगतमा एक अर्बमा बर्षभरी चल्ने संसद अब प्रादेशीक ससदहरुको तलव भत्तामा मात्रै बार्षिक ४ अर्ब रुपैया सकिने भएको छ ।

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ ।

प्रादेशकि तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसद््को भन्दा तीन गुणाले बढ्नेछ ।अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक एक अर्ब ४० करोड रुपैयाँ भएको अभिलेख छ । मुलुक संघीय संरचनामा जानुअघि केन्द्रीय संसद्मात्र थियो ।

अब संघीय संघीयसंगै प्रदेश संसद सञ्चालन हुने भएपछि खर्च वार्षिक ४ अर्ब २५ करोड रुपैयाँ पुग्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमको भनाई छ । आजको नागरिकमा  खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ