बाबुराम संसदमा एक्लै हुने खतरा

बाबुराम संसदमा एक्लै हुने खतरा

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

नया शक्ति नेपाल पार्टीका सयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ससदमा एक्लो वृहस्पति हुने खतरा बढेको छ । प्रत्यक्षमा गोरखा २ मा आफूले जीते पनि उनको दलको पक्षमा समानुपातिक मत परिणाम कमजोर देखिएकाले राष्ट्रिय पार्टीको हैसियत प्राप्त हुने संभावना कमजोर बनेको छ । साथै थ्रेस होल्ड नकटे पछि उनले पाएको मतबाट सासद बन्न पाउने छैन ।

त्यस्तो अवस्थामा बाबुरामले सदनमा काग्रेससगँ मिलेर प्रतिपक्षी सासदको भूमिकामा आगामी पाच वर्ष थन्को लाग्नु पर्ने देखिएको छ । त्यसो नहुदा उनले प्रधानमन्त्री हुने सभावना नरहेका कारण सासदको हैसियतमा मात्रै पाच वर्ष विताउनु पर्ने संभावना बढेको हो । उनले अहिले साझ सम्म ४८ हजार मात्रै मत समानुपातिकमा हासिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ