२५ मंसिर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् ।
छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो ।
पार्टीको लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहेको चन्दलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार धरौटीमा रिहा हो ।
चुनाव विरोधी गतिविधिमा लागेको अारोप लगाउँदै प्रहरीले देशभरबाट करिब १२ सय नेता-कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चन्द सबैभन्दा उच्च तहका नेता हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline