अब लैंगिक हिंसाका खबर ‘११४५’ मा

अब लैंगिक हिंसाका खबर ‘११४५’ मा

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नेपालमा महिला हिँसा अन्त्य गर्ने प्रयास स्वरूप दयाल १४१५ सुरु गरिएको छ । संसारमा अझै पनि हरेक ३ जना महिलामा १ जना लैंगिक हिंसामा पर्ने गरेका छन् । लैंगिक हिंसा अन्त्यका लागि भनेर संसारभर नै विभिन्न खाले अभियानहरु चल्दै आएका छन् । पछिल्लो नेपाली महिलाको सहजताका लागि एक नयाँ अभियानको सुरुवात भएको छ ।

कुनै पनि महिला लैंगिक हिंसामा परेमा अबदेखि ‘११४५’ मा उजुरी दिन सकिने भएको छ । आइतबारदेखि महिला आयोगले यस्तो नि:शुल्क हेल्पलाईन सेवा विस्तार गरेको हो । हेल्पलाईनको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले विधिवत् रुपमा उद्घाटन गरेका छन् ।

यो सेवा मार्फत महिलाले लैंगिकतामा आधारित हिंसा भएको अवस्थामा टेलिफोन मार्फत तत्कालै नि:शुल्क रुपमा उजुरी गर्न सक्ने छन् । जुनसुकै फोनबाट पनि यो फोनमा कल गर्दा पैसाा लाग्दैन् । यो सेवा २४ सै घण्टा, हप्ताको सातै दिन उपलब्ध हुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ