गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यय नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यय नियुक्त

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २५ मंसिर । सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धकमा बरिष्ठ पत्रकार बसन्तप्रकाश उपाध्ययलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले लामो समय देखि रिक्त रहेको महाप्रवन्धकमा उपाध्यायलाई नियुक्त गरेको हो ।

उपाध्याय गोरखापत्रको कार्यकारी सम्पादककोरुपमा कार्यरत हुनुहुन्थ्यो । गत साउनमा सुशिल कोइरालाको कार्यकाल सकिएपनि सरकारले ढिलो गरी महाप्रबन्धन नियुक्त गरेको हो । महाप्रवन्धकमा कृष्ण केसी र पोषण केसीले समेत दावी गर्दै आउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ