अन्जु पन्तको तिम्रै काखमा सार्वजनिक ( भिडियो सहित )

अन्जु पन्तको तिम्रै काखमा सार्वजनिक ( भिडियो सहित )

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

पछिल्लो समय “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ ।

सांगीतिक फाटमा आफु लाई गायनमा कुशल  बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् ।

प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल सार्बजनिक भएको यिनको नयाँ गीत “तिम्रै काखमा” गायिका अन्जु पन्तले साथ् दिएकि छिन । यो गीतमा गीतकार एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरललको संगीत रहेको छ ।

यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई  निशान घिमिरेले  सम्पादनगरेका हुन् । उत्सव दाहालको छायांकन रहेको यस भिडियोमा रिमा बिश्वकर्मा अनि गायक स्वयंम ओमको आफ्नै अभिनय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी