नारायण खड्काले जोगाए काँग्रेसको बिरासत

नारायण खड्काले जोगाए काँग्रेसको बिरासत

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

नेपाली काँग्रेसका नेता नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालकी मञ्जुकुमारी चौधरीलाई मात्र ५४८ मतले पराजित गरे।

मत गणनाको सुरुदेखि नै दुई उम्मेदवारबीच थोरै मतअन्तर अगाडि-पछाडि भएको थियो। खड्काले ३३ हजार १४२ मत पाए। चौधरीले ३२ हजार ५९४ मत पाइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ