जसले ४१ वर्ष सम्म जंगलमा मुसा मात्र खाएर बसे, कथा यस्तो छ

जसले ४१ वर्ष सम्म जंगलमा मुसा मात्र खाएर बसे, कथा यस्तो छ

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

भियतनामका वागं लान नामक एक मानिसले ४१ वर्ष सम्म जंगलमा बिताए र बाच्नका लागि केबल उनले मुसा मात्र खाएको बताएका छन् ।
भियतनाम युद्धको बेला बुवासगैं जंगल भागे पछि उनले यसरी बाचेको बताए । उनले भिडियो मार्फत कसरी मुसा समात्ने र पकाएर खाने गरेको भनेर देखाएका छन् । अमेरीकी सेनाको बमबारीमा पुरै गाउ ध्वस्त भए पछि र आफ्ना आमा र दिदी बहिनीको मृत्यु भए पछि उनका पिता थाउले उनलाई जंगल लिएर गएका थिए ।
उनीहरुले जंगल भित्रै बस्ने र जनावारको छाला ओढ्ने र जंगलमै कन्दमुल मुसा आदि खाने गरेका थिए । अहिले ४४ वर्षको भएका वागंलाई सन् २०१३ मा एक जना स्थानीयले फेला पारे पछि अहिले उनलाई समाजमा अन्तरघुलन गराउन थालिएको छ । अमेरीकाले भियतनाममाथि युद्ध थोपरे पछि लाखौ मानिसको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ