वर्षमान पुनले मोरंगको पिडा भुल्दै रोल्पामा जित निकाले !

वर्षमान पुनले मोरंगको पिडा भुल्दै रोल्पामा जित निकाले !

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनो प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ। प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका वर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन्। २०७० साल मा मोरंग बाट पराजित भए पछी उनि रोल्पा नै पुगेका हुन् । २०६४ साल माभने ललितपुर बाट जित निकालेका थिए । ली काँग्रेसका अमर सिंह पुनलाई पराजय गरेका हुन्।  मत परिणाम अनुसार बर्षमन पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत ल्याएका छन्। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन्।

जसअनुसार प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सेरबहादुर महराले १० हजार ४ सय १ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत ल्याएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ