दुनिया रूहाउने आयो चुनावको मतगणना समयमै यस्तो गीत “गयौ आमा”(हेर्नुहोस)

दुनिया रूहाउने आयो चुनावको मतगणना समयमै यस्तो गीत “गयौ आमा”(हेर्नुहोस)

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

मंसिर, काठमाडौं । गाउँमा होस् या शहरमा जीवन गुजार्दै गरेका गरीबहरुको कथाव्यथामालाई समेटेर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘गयौ आमा’ सार्वजनिक भएको छ । सुनखानी म्यूजिकको उत्पादनमा बजारमा आएको सुरज लामिछानेको गयौ आमा बोलको गीतमा स्वर स्वयम् लामिछानेकै रहेको छ । यस गीतको शब्द संगीत भने गायक विरही कार्कीको रहेको छ । बालबच्चा सानैमा छाडेर स्वर्गबास भएकी आमालाई सम्झिएको कथा यसभित्र समावेश गरिएको छ ।
आजबाट बजारमा आएको गीत ‘गयौ आमा’को भिडियो भने मण्डली फिल्म्स्ले निर्माण गरेको हो । दिपेन्द्र तिमिस्लिनाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । पवन सिंखडाको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा हिउँवाला गौतम, सुरज लामिछाने, विरही कार्की, अपूर्व गौतम, विशाल कार्की र हिमानी कार्की रहेका छन् ।

[youtube https://www.youtube.com/watch?v=r_rOjt1G2wE]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी