२१ मंसिर,सिन्धुपाल्चोक । जिल्लाको जारी मत गणनाअनुसार क्षेत्र नम्बर-२मा राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपति शमशेरले अग्रता लिएका छन् । राणाले ५४३ मत ल्याउँदा नेकपा एमालेका शेरबहादुर तामाङले ४२३ भोट प्राप्त गरेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर-१ मा भने माओवादी केन्द्रका अग्नि सापकोटले अग्रता लिएका छन् । सापकोटाले १५०३ भोट प्राप्त गर्दा काँग्रेसका मोहनबहादुर बस्नेतले ६४६ मात्रै भोट भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline