२१ मंसिर,विनायक । जिल्लामा मतपेटिका बोकेर सदरमुकाम गइरहेको टोली र अज्ञात समूहबीच भिडन्त भएको छ ।
विनायक नगरपालिकाका विभिन्न वडाका मतपेटिका बोकेर सदरमुकाम मंगलसेन गइरहेको टोली कुईका लेकमा पुग्दा भिडन्त भएको हो ।
स्थानीयका अनुसार अहिले पनि दोहोरो फायरिङ चलिरहेको छ ।
मतपेटिका सँगै गएका राजनीतिक दलका प्रतिनिधि र कर्मचारीको भागाभाग भएको छ । थप सुरक्षा फौज मगाएको बताइएको छ । मंगलसेनसम्म पुग्ने सडक जंगलको छेउछाउबाट छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline