सिन्धुलीमा सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी बम विस्फोट,मतपेटिका सुरक्षित, थप सुरक्षा बल पठाएर ल्याउने तयारी

सिन्धुलीमा सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी बम विस्फोट,मतपेटिका सुरक्षित, थप सुरक्षा बल पठाएर ल्याउने तयारी

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

सिन्धुली,मंसिर २१।
सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका–७ बाट सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी कुण्ड भन्ने स्थानमा बम विस्फोट गरिएको छ ।
मतपेटिकालाई लक्षित गरी बम विस्फोट गराइए पनि मतपेटिका सुरक्षित साथ नजिकै रहेको क्वालटार प्रहरी चौकीमा लगेर राखिएको बताइएको छ । त्यहाँ थप सुरक्षाकर्मी पठाएर मतपेटिका ल्याउने तयारी भइरहेको छ ।थप विवरण आउन बाँकी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ