काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

२१ मंसिर,काठमाडौँ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२, मलेखु नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९०८७ नम्बरको ट्रक नदीमा खसेको हो ।
ट्रक खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ ।
अन्य एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ