धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम पड्कियोः प्रहरी र मतदाताको भागाभाग

धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम पड्कियोः प्रहरी र मतदाताको भागाभाग

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

धनकुटा, २१ मंसिर ।

धनकुटाकाे थलथले मतदान केन्द्रमा आज मतदान भईरहेको समयमा लगातार ७ वटा बम बिस्फोट भएका छन् ।

जिलाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका आँखिसल्लामा पर्ने थलथले मतदान केन्द्रमा मतदान सुरु भएको ३ घण्टापछि लगातार ७ वटा शक्तिशाली बम बिस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

बिस्फोटपछि सुरक्षाकर्मी र मतदाताको भागाभाग भएको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त बनेको छ । अहिले त्यस क्षेत्रमा नेपाली सेनाले हवाईगस्ती गरिरारहेको आँखिसल्लाका स्थानीय बिनाेद रार्इले जानकारी दिएका छन् । घटनाबारे थप विवरण अाउन बाँकी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ