२१ मंसिर,धनगढी । कैलालीको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
कैलालीको जानकी गाउँपालिकाको सरस्वती माबि दुर्गौली मतदान केन्द्र नजिकै शक्तिशाली बाल्टिन बम फेला परेको छ।
कैलालीको निर्वाचन क्षेत्र-को उक्त मतदान केन्द्रमा बम भेटिएपछि लाइमा बसेका र अाउँदै गरेका मतदाता अातंकित भएका थिए । स्थानीयका अनुसार बीच बाटोमा अाउँदै गरेका केही मतदाता घर फर्केका छन् ।
सेनाको बम डिस्पोजको तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline