२१ मंसिर,अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोट हाल्ने मतदान केन्द्रमा बम भेटिएपछि स्थिति तनावपूर्ण बनेको छ ।
अछामको १ नम्बर निर्वाचन क्षेत्र अन्तरगत भागेश्वर मतदान केन्द्रको ३० मिटरमा शक्तिशाली बम भेटिएको हो । बम भएको थाहा पाएपछि मतदान केन्द्रमा लाइनमा बसेका मतदाता त्रसिद बनेका छन् ।
उपाध्यक्ष रावल भोट हाल्न मतदान केन्द्र पुगिसकेपछि बम भेटिएको पत्रकार बताए ।
बमलाई सुरक्षाकर्मीले बमलाई डिस्पोजको तयारी गरिहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline