२१ मंसिर,चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदान सुरु नै भोट हालेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश शान्तिप्रक्रिया पछि पहिलो पटक अाफ्नै वडामा भोट हाल्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले चुनावपछी वामपन्थीको सरकार बन्ने दाबी समेत गरे । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रचण्डले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline