बच्चाको उपचारमा रहेका जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष गिरफ्तार, परिवारको विचल्ली

बच्चाको उपचारमा रहेका जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष गिरफ्तार, परिवारको विचल्ली

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

इटहरी, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

गएराती राईलाई इटहरीबाट गिरफ्तार गरिएको बताइएको छ । मध्यराती अपहरणको शैलीमा राईलाई गिरफ्तार गरेको भन्दै नेकपाका सुनसरी जिल्ला इन्चार्जले आपत्ती जनाएका छन् ।

राई बिरामी बच्चाको उपचारको लागि इटहरीमा पुगेका थिए । बच्चाको उपचारकै क्रममा राईलाई गिरफ्तार गरिएपछि उनको परिवारको विचल्ली भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ