राजेन्द्र महतोमाथि आक्रमण: हार निश्चित भएपछि निधिले महतोको टाउको फुटाएको राजपाको आरोप

राजेन्द्र महतोमाथि आक्रमण: हार निश्चित भएपछि निधिले महतोको टाउको फुटाएको राजपाको आरोप

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

जनकपुर ,२० मंसिर ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा महतोमाथि आक्रमण भएको राजपाले बताएको छ । महतोको टाउकोमा सामान्य चोट लागेको छ ।
धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महतोमाथिको आक्रमण सोही क्षेत्रका अर्का उम्मेदवार बिमलेन्द्र निधिले गरेको राजपाले आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता निधिकै योजनामा काँग्रेस कार्यकर्ताहरुलाई आक्रामण गर्न पठाएको महतोले बताएका छन् ।
निधिले आफ्नो हार निश्चित भएपछि आक्रमणमा उत्रेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ