गगन थापामाथि बम प्रहार भएको केही घण्टभित्रै अर्का उम्मेदवारको घरमा बम विस्फोट

गगन थापामाथि बम प्रहार भएको केही घण्टभित्रै अर्का उम्मेदवारको घरमा बम विस्फोट

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

१८ मंसिर,काठमाडौं । नेपाली काँग्रेसका नेता क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको केही घण्टभित्रै अर्का उम्मेदवारमाथि घरमा पनि बम विस्फोट भएको छ ।

नेकपा एमालेका नेता तथा काठमाडौंमा फेरि  निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण राईकाे जोरपाटीस्थित घरमा वम विष्फोट भएकाे स्थानीयले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिएका छन् ।

विस्फोटको ठूलो अावाज अाएको र क्षतिबारे केही जानकारी अाएको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको स्थानीयले जानकारी दिएका छन् ।

थप विवरण अाउँन बाँकी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ