महेश बस्नेतको घरमा बम फेला

महेश बस्नेतको घरमा बम फेला

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भक्तपुर , १८ मंसिर ।
एमाले नेता एवम् वामगठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको घरमा बम फेला परेको छ ।

भक्तपूर गुन्डुस्थित बस्नेतको घरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

त्यसपछि घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति नै बमलाई डिस्पोज गरेको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ