उपप्रधानमन्त्री श्रेष्ठ सवार गाडिलाई लक्षीत गरी बम प्रहार

उपप्रधानमन्त्री श्रेष्ठ सवार गाडिलाई लक्षीत गरी बम प्रहार

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

स्याङजा , १७ मंसिर ।

उप प्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ सवार गाडीलाई लक्षित गरि बम बिस्फोट भएको छ ।

स्याङ्जाको भीरकोट नगरपालीका ८ स्थित ढापुकमा भएको चुनावी सभालाई सम्वोधन गरि फर्कदै गर्दा मन्त्री श्रेष्ठ सवार गाडीलाई लक्षित गरि ढापुक फेदीको घुम्तीमा सकेट वम प्रहार भएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट कुनै मानवीय क्षती नभएको जनाईएको छ । मन्त्री श्रेष्ठ शकुसल रहनुभएको र घटनावारे अनुसन्धान भईरहेको मन्त्रीका स्वकीय सचिव शिव संसार श्रेष्ठले जनाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ