१७ मंसिर,काठमाडौं । रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम विस्फोट भएको छ । अाइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
नेपाली काँग्रेसका नेता समेत रहेका प्रधानको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो अावाज अाएसँगै अासपासमा भागदौड मच्चिएको बताइएको छ ।
नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रेसर कुकर बम विस्फोट गराएको भएपनि कसले र किन गरेको भन्ने खुलेको छैन ।

फोटोः भौतिक मल्ल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline