काठमाडौं, मंसिर १७ ।
काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।
शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ ।
श्रीलंकामा गत बिहीबार विकास भएको ‘ओक्ची’ नामको आँधीको प्रभाव र त्यसको असर भेन अहिले नेपालमा नपरेको मौसमविदले बताए ।
आजको नेपाल समचारपत्रको प्रथम पेष्ठमा यो खबर छापिएको छ । उपत्यकामा चिसो बढ्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline