गणतन्त्र एफ.एम.का स्टेशन म्यानेजर तथा माओवादी केन्द्रका नेताकै घरमा प्रहरीद्धारा खानतलासी

गणतन्त्र एफ.एम.का स्टेशन म्यानेजर तथा माओवादी केन्द्रका नेताकै घरमा प्रहरीद्धारा खानतलासी

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

धरान , १६ मंसिर ।
प्रहरीले धरानमा रहेको गणतन्त्र एफ एमका स्टेशन म्यानेजर गणेश तिम्सिनाको घरमा छापा मारेको छ ।
धरान उपमहानगरपालीका ११ मंलबारेमा रहेको स्टेशन म्यानेजर तिम्सिनाको घरमा आज बिहान १० बजे प्रहरीले छापा मारेको हो ।
नेकपा माओवादी केन्द्रका सुनसरी जिल्ला सदस्य समेत रहेका तिम्सिनाको घरमा डिएसपि रामेश्वर पौडेलको नेतृत्वमा सयौको सङ्ख्यामा हतियार सहित गएको प्रहरीको टोलीले खानतलासी गरेको हो ।
घरमा खाना खाईरहेको समयमा अचनाक प्रहरी आएर घरमा खानतलासी गरेको तिम्सनालो बताउनुभएको छ ।
बिना कुनै सुचना घरमा पसेर परिवारलाई आतंकित बनाउने गरि खानतलासि गरेर गएको उहाँले बताउनु भयो । यसअघि मिर्मिरेसँगको कुराकानीमा डिएसपि पौडेलले आफुहरुले जनताको घरमा छापा नमारेको प्रष्टीकरण दिनुभएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ