भैरहवा बसपर्कमा बम फेला

भैरहवा बसपर्कमा बम फेला

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

रुपन्देहि ,१५ मंसिर ।
रुपन्देही स्थित भैरहवा बसपार्कमा आज बम फेला परेको छ ।
आज साझ पौने सात बजे शंकास्पद बस्तु देखेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै नेपाली सेनाको डिस्पोजल टोलिले उक्त बम निश्क्रिय पारेको छ ।
यसअघि आजै रुनदेहिको दक्षिण भेगमा पर्ने सुन्डि गुन्डिमा पनि बम विस्फोट भएको थियो ।
बिहिवार राति मणिग्रामको सिबपुरमा र धगदहिमा समेत बम विस्फोट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी