दाङमा भएको बम विस्फोटका घाईते म्यादी प्रहरीको मृत्यु

दाङमा भएको बम विस्फोटका घाईते म्यादी प्रहरीको मृत्यु

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

दाङ, मंसिर १३ ।
दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा परी घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ ।
म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको गएराति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

हिजो भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर हिजो अज्ञात समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ