उपत्यकाका विभिन्न स्थानबाट ९७ जना पक्राउ

उपत्यकाका विभिन्न स्थानबाट ९७ जना पक्राउ

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, मंसिर १२ । काठमाडौं उपत्याकाका विभिन्न स्थानबाट प्रहरीले ९७ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाणडाै , ललितपुर र भतक्तपुरबाट गरी ९७ जनालाई  नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रामेश्वर चापागाईले जनाए । आइतबार  मात्रै उपत्यकाबाट  ८५ जनालाई नियन्त्रणमा लिइएको थियो ।

उनका अनुसार काठमाडौंबाट ७५ पुरुष र ७ महिला गरी ८२ जना, ललितपुरबाट ११ पुरुष र एक महिला गरी १२ जना र भक्तपुरबाट ३ पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ