सरकारी कोषमा एक खर्ब १५ अर्ब बेरुजु : हेर्नुस् ,कुन मन्त्रालयको कति ?

सरकारी कोषमा एक खर्ब १५ अर्ब बेरुजु : हेर्नुस् ,कुन मन्त्रालयको कति ?

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, मंसिर १२ । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ ।

कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ ।

अर्थ मन्त्रालयले बेरुजु फर्स्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको तर, नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ ।

बेरुजुको आकार बढ्दै जानुलाई राज्यकोषमा आर्थिक दुरुपयोग बढिरहेको मानिन्छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म १२.९ प्रतिशतमात्र बेरुजु फर्स्योट भएको छ ।

कुन मन्त्रालयको कति बेरुजु

अर्थ मन्त्रालय – ३१ अर्ब ७० करोड १४ लाख
शिक्षा मन्त्रालय – ११ अर्ब ७ करोड ३६ लाख
भौतिक पूर्वाधार मन्त्रालय – २२ अर्ब २० करोड ५३ लाख
स्थानीय विकास मन्त्रालय – १४ अर्ब ४ करोड ५७ लाख
खानेपानी मन्त्रालय – ६ अर्ब ७० करोड ४५ लाख
सिंचाइ मन्त्रालय – ५ अर्ब १८ करोड २४ लाख
रक्षा मन्त्रालय – ४ अर्ब ४७ करोड ३ लाख
गृह मन्त्रालय – २ अर्ब ४८ करोड २८ लाख
स्वास्थ्य मन्त्रालय – ३ अर्ब ६३ करोड ९६ लाख
सहरी विकास मन्त्रालय – ३ अर्ब ३८ करोड ४८ लाख
कृषि विकास मन्त्रालय – २ अर्ब १ करोड २१ लाख
भूमिसुधार मन्त्रालय – १ अर्ब ४२ करोड ३७ लाख
सूचना तथा संचार मन्त्रालय – १ अर्ब २६ करोड ९१ लाख
–नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ